आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म १५ जिल्लाका १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको हो। आयोगका अनुसार मतपत्र छपाइको कार्य जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा जारी छ। प्रत्यक्षतर्फ डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान र जाजरकोट जिल्लाको मतपत्र छपाइ पूरा […]
काठमाडौं । भारतमा आज नयाँ आर्थिक वर्ष २०२६/२७ को बजेट घोषणा हुँदैछ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले लगातार नवौं बजेट प्रस्तुत गर्न लागेकी हुन् । सन् २०१९ मा पहिलोपटक प्रस्तुत गरेकी सीतामरणले त्यसयता लगातार बजेट प्रस्तुत गर्दै आएकी छिन् । गत वर्ष सीतारमणले ५० लाख ६५ हजार ३४५ करोड भारतीय रुपियाँबराबरको बजेट घोषणा गरेकी थिइन्। […]
काठमाडौं । २०३० सालको ऐतिहासिक विमान अपहरण घटनाका एक कमाण्डर बसन्त भट्टराईले अर्का कमाण्डर तथा हालकी प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा सुवेदीमाथि कडा आरोप लगाएका छन् । भट्टराईले डीजी भिजन नामक युट्युब च्यानलमार्फत दिएको अन्तर्वार्तामा सुवेदीले अपहरणबाट सुरक्षित गरिएको रकममध्ये केही भाग चोरी गरी त्यतिबेलाकै प्रेमसम्बन्धमा रहेका सुशीला कार्कीलाई भेट्न बनारस गएको दाबी गरेका छन् […]