काठमाडौँ । नेपाली कांग्रेसले सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरी घटनामा एक युवाको ज्यान गएको भन्दै त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताइन्। उनले घटनाबारे सरकारले संसदलाई औपचारिक रूपमा जानकारी गराउन पनि माग गरिन्। थापाले यसअघि काठमाडौँ महानगरपालिकाको मेयर हुँदा प्रधानमन्त्री बालेन्द्र शाहले लेखेको सामाजिक सञ्जालको स्टाटस […]
संयुक्त राज्य अमेरिका र इरान बीच युद्धविरामका लागि भएको महत्वपूर्ण वार्ता निष्कर्षविहीन बनेको छ। जेडी भान्स नेतृत्वको अमेरिकी प्रतिनिधिमण्डल र इरानी टोलीबीच इस्लामाबादमा करिब २१ घण्टासम्म चलेको गहन वार्तापछि पनि सहमति हुन सकेन। वार्तापछि भान्सले अमेरिका आफ्नो “अन्तिम र उत्कृष्ट प्रस्ताव” प्रस्तुत गरेर फर्किएको बताए। उनले इरानले दीर्घकालीन रूपमा आणविक हतियार विकास नगर्ने स्पष्ट प्रतिबद्धता […]
काठमाडौं । २०३० सालको ऐतिहासिक विमान अपहरण घटनाका एक कमाण्डर बसन्त भट्टराईले अर्का कमाण्डर तथा हालकी प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा सुवेदीमाथि कडा आरोप लगाएका छन् । भट्टराईले डीजी भिजन नामक युट्युब च्यानलमार्फत दिएको अन्तर्वार्तामा सुवेदीले अपहरणबाट सुरक्षित गरिएको रकममध्ये केही भाग चोरी गरी त्यतिबेलाकै प्रेमसम्बन्धमा रहेका सुशीला कार्कीलाई भेट्न बनारस गएको दाबी गरेका छन् […]