Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

बैंकहरूको पुँजीकोष सुदृढ बनाउन अतिरिक्त उपकरण प्रयोग गर्न दिने


नेपाल राष्ट्र बैंकले बैंकहरूको पुँजीकोष सुदृढ बनाउन अतिरिक्त उपकरण प्रयोगमा ल्याउन दिने भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत यस्तो व्यवस्था गरिएको हो ।

“बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरू प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिनेछ,” समीक्षामा उल्लेख गरिएकाे छ ।

हाल बैंकहरू पुँजीकोष दबाबमा छन् । राष्ट्र बैंकले गरेको पुँजीकोष सम्बन्धी व्यवस्था अनुसार पुँजी नपुगेर बैंकहरू ऋण दिन नसक्ने अवस्थामा छन् ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट