संवैधानिक परिषद्को निर्णयमा प्रधानमन्त्रीको सहमति अनिवार्य
संवैधानिक परिषद्मा प्रधानमन्त्रीको सहमतिमा मात्र निर्णय हुने भएको छ ।
राज्य व्यवस्था समितिको बिहीबार बसेको बैठकले संवैधानिक परिषद्सम्बन्धी विधेयक सर्वसम्मतले पास गरेको हो । जसमा प्रधानमन्त्री र तत्काल बहाल रहेका सदस्यको ५० प्रतिशत सदस्य सहमत भएमा निर्णय हुनेछ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया