Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

मनसुन भित्रिने भएपछि सतर्कता अपनाउन रोशी गाउँपालिकाको अपील


रोशी गाउँपालिका,काभ्रेले विज्ञप्ती जारी गरेर जेठ मसान्तबाट मौसम भित्रिने हुँदा आफ्ना गाउँपालिका बासिन्दाहरुका लागि सतर्कता अपनाउन अपील गरेको छ ।

गाउँपालिकाको अधिकांश क्षेत्रमा विपद्जन्य जोखिम (बाढी, पहिरो) रहेकोले विपद् जोखिम न्यूनिकरणको लागि सचेत र सावधानी रहन भनिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले जारी गरेको विज्ञप्तीमा विपद् आईपरेमा तुरुन्तै गाउँपालिका पदाधिकारी र कर्मचारीहरुलाई सम्पर्क गर्नको लागि सम्पर्क नम्बर समेत जानकारी गराईएको छ ।

गाउँपालिकाले जारी गरेको वक्तव्य :


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट