Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

सरकारलाई विश्वासको मत दिने/नदिने निर्णय गर्दै राप्रपा


राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने तय भएको छ । उक्त विषयमा पार्टीले विश्वासको मत दिने वा नदिने भन्नेबारेमा पनि निर्णय गर्नेछ ।

सदनमा आगामी दिनमा कसरी प्रस्तुत हुने भन्नेबारेमा बैठकले रणनीति तय गर्ने राप्रपाको तयारी छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट