Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

भरतपुरको सिमलतालबाट खाने तेल बोकेको ट्रक त्रिशूलीमा बेपत्ता


काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलतालको २५ किलो भन्ने ठाउँबाट ट्रक त्रिशूलीमा खसेर बेपत्ता भएको छ ।

ना.६ ख ६२८३ नम्बरको ट्रक नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उक्त ट्रक खाने तेल बोकेर सिमराबाट काठमाडौं आउँदै गर्दा दुर्घटनामा परेको हो । घटनास्थलमा प्रहरी पुगेर खोज तथा उद्धार शुरु गरेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट