Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास ‘प्यासिफिक एन्जल’ आजदेखि


काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास ‘प्यासिफिक एन्जल’ आजदेखि हुँदैछ ।

विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गर्ने उद्देश्यले आजदेखि आउँसो असोज ४ गतेसम्म संयुक्त अभ्यास हुन लागेको नेपाली सेनाले जनाएको छ । काठमाण्डौ, मकवानपुर र धादिङमा विभिन्न अभ्यास सञ्चालन हुने सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए ।

नेपाली सेना र अमेरिकी सेनाबीच सन् २०१२ देखि शुरू भएको अभ्यासको यो चौथो संस्करण हो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट