Techie IT
Samayabaddha
मंगलबार, १ माघ, २०८१

दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना भएका छन् । अदालतको आदेश अनुसार स्वास्थ्य परीक्षण गर्न लैजाँदा चिकित्सकको सल्लाह अनुसार उनलाई भर्ना गरिएको साइबर ब्यूरोका एकजना प्रहरी अधिकृतले बताए ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएकी थिइन् । प्रसाईँ क्यान्सरका बिरामी हुन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट