Techie IT
Samayabaddha
बुधबार, २ माघ, २०८१

कृष्णभीरबाट ग्यास बोकेको बुलेट त्रिशूली नदीमा खस्यो


काठमाडौं, २३ मंसिर । पृथ्वी राजमार्गको कृष्णभीरबाट ग्यास बोकेको बुलेट त्रिशूली नदीमा खसेको छ । ग्यास बुलेटलाई त्रिशुली नदीले बगाएर केही तलसम्म पुर्याएको बताइन्छ ।

एनएल ०२ एल ३९०७ नम्बरको बुलेटको पछाडिको भाग नदीमा खसेको छ । प्रहरीले घटनाको थप अनुसन्धान र सो क्षेत्रको सुरक्षाबारे आवश्यक सतर्कता अपनाइसकेको जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट