Techie IT
Samayabaddha
बुधबार, १४ फागुन, २०८१

काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का


काठमाडौं । काठमाडौंमा मंगलबार बिहान शक्तिशाली भूकम्प गएको छ । राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्पको धक्का केही सेकेन्ड महसुस भएको थियो भने भूकम्प कति म्याग्निच्युडको हो भन्नेबारे खुलिसकेको छैन ।

एकाबिहानै भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट