भुकम्प अपडेट : चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

काठमाडौं । चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।
यो पनि पढ्नुहोस् :
काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का
क्याटेगोरी : समाचार
प्रतिक्रिया