राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा
काठमाडौं, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री ओली शुक्रबार अपराह्न शीतल निवास पुगेका हुन्।
कानुन मन्त्री अजयकुमार चौरसिया र मुख्यसचिव एकनारायण अर्याललाई लिएर प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेको शीतल निवास स्रोतले जनाएको छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया