Techie IT
Samayabaddha
बुधबार, ७ फागुन, २०८१

जुम्लाको उर्थु चौतारा आसपास केन्द्रबिन्दु भएर भूकम्प


जुम्ला, ३० माघ । जुम्लाको उर्थु चौतारा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार बिहान ११ः५६ बजे ३.८ रिक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्प स्थानीय परिमाण ३.८ को रहेको छ । हालसम्म कुनै क्षति वा प्रभावको विवरण प्राप्त भएको छैन ।


क्याटेगोरी : पालिका, समाचार

प्रतिक्रिया


ताजा अपडेट