Techie IT
Samayabaddha
सोमबार, ८ वैशाख, २०८२

अरब विश्वका लागि प्यालेस्टाइनी सार्ने कुरा अस्वीकार्य


दुबई । प्यालेस्टिनलाई सार्ने कुरा अरब विश्वका लागि स्वीकर नहुने जनाइएको छ । अरब लिगका महासचिव अहमद अबुल घेइतले बुधबार गाजा पट्टी र वेस्ट बैङ्कबाट प्यालेस्टिनीलाई कुनै पनि प्रकारको विस्थापन गर्ने कुरा अरब जगतलाई अस्वीकार्य रहेको बताएका छन् । दुबईमा आयोजित विश्व सरकार शिखर सम्मेलनमा उनले यस्तो भने ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट