Techie IT
Samayabaddha
सोमबार, ८ वैशाख, २०८२

गाजा युद्धविराम सङ्कट समाधानमा प्रगति


काठमाडौँ । प्यालेस्टिनी स्रोतहरूले यो सप्ताहन्तमा बन्धक–कैदी आदानप्रदान योजना अनुसार अगाडि बढ्ने सुनिश्चित गर्न इजरायल–हमास युद्धविराम जोगाउने प्रयासमा प्रगति भएको वार्तासँग नजिक रहेका बिहीबार जानकारी दिएका छन् ।

मध्यस्थकर्ताहरूले इजरायलको अन्तिम स्वीकृति पुष्टि गरेपछि ‘पूर्वनिर्मित एकाइहरू, पालहरू, इन्धन, भारी उपकरण, औषधि, अस्पतालहरू मर्मतका सामग्रीहरू र मानवीय प्रोटोकलसँग सम्बन्धित सबै कुरा’ क्षेत्रभित्र प्रवेश गर्न सक्ने पहिलो स्रोतले बताएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

 

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट