Techie IT
Samayabaddha
सोमबार, १२ फागुन, २०८१

पशुपतिनाथ मन्दिरमा अइपुगे भारतबाट नागाबाबा


काठमाडौं, १२ फागुन । देशका विभिन्न स्थान तथा भारतबाट नागाबाबा काठमाडौं आइपुगेका छन् । महाशिवरात्रि पर्वका निम्ति उनीहरू पशुपतिनाथ मन्दिरमा आएका हुन् ।

आज बिहान पशुपतिनाथ परिसरस्थित अन्नपूर्ण आश्रममा धुनी जगाएर साधुसन्त मन्दिर प्रवेश गरेका थिए । धेरै साधुसन्त भारतको प्रयागराजस्थित कुम्भमेलामा स्नान गरी काठमाडौं आउँदै छन् ।

यो वर्षको महाशिवरात्रि पर्व यही फागुन १४ गते परेको छ ।


क्याटेगोरी : जनमञ्च

प्रतिक्रिया


ताजा अपडेट