Techie IT
Samayabaddha
बिहीबार, २२ फागुन, २०८१

पूर्वयुवराज पारस शाहलाई हृदयघात


काठमाडौं, १९ फागुन । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार जारी छ । हिजो बेलुकी भर्ना गरिएका शाहलाई मुटुको समस्या रहेको बताइएको छ ।

उनलाई यसअघि तीन पटक हृदयघात भएको थियो । यसबीच पूर्व राजा ज्ञानेन्द्र अहिले पोखराबाट काठमाडौँ फर्कने तयारीमा रहेको बुझिएको छ । दिउँसो ३ बजे विमानबाट काठमाडौं विमानस्थलमा अवतरण गरेपछि सोझै नर्भिक अस्पताल पुग्ने कार्यक्रम छ ।


क्याटेगोरी : स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट