च्याम्पियन्स लिगमा बार्सिलोना, बार्यन म्युनिख, लिभरपुल र इन्टर मिलान विजयी

काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा राउन्ड अफ–१६ को पहिलो लेग अन्तर्गत गएराति भएका खेलमा बार्सिलोना, बार्यन म्युनिख, लिभरपुल र इन्टर मिलान विजयी भएका छन् ।
बार्सिलोनाले बेनिफिकालाई १–० गोल अन्तरले हराएको हो । यस्तै बार्यन म्युनिखले लेभेरकुसेनलाई ३–० गोलले पराजित गरेको छ ।
यसैगरि पेरिस सेन्ट जर्मेइन ९पीएसजी० लिभरपुलसँग १–० गोल अन्तरले पराजित हुँदा इन्टर मिलानले फिएनोर्डलाई २–० ले हराएको छ ।
क्याटेगोरी : खेलकुद
प्रतिक्रिया