Techie IT
Samayabaddha
आईतबार, २५ फागुन, २०८१

आज बोलाइएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित


धनगढी, २३  फागुन । सुदूरपश्चिम प्रदेश सभाको शुक्रबार बोलाइएको बैठक स्थगित भएको छ । विशेष कारणले बैठक स्थगित भएको प्रदेश सभा सचिवालयका प्रवक्ता तेजप्रकाश जोशीले जानकारी दिए ।

आज अपराह्न ४ बजे प्रदेशसभा बैठक बोलाएको थियो । आज बोलाइएको बैठक आइतबार दिउँसो १ का लागि सारिएको जोशीले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश खबर, राजनीति

प्रतिक्रिया


ताजा अपडेट