Techie IT
Samayabaddha
सोमबार, २६ फागुन, २०८१

माओवादी पदाधिकारी बैठकको निष्कर्ष : कांग्रेस र एमाले मिलेर कुशासन गर्दा राजावादीहरू सक्रिय भए


काठमाडौं, २६ फागुन । नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारका कारण प्रतिगामीहरू सक्रिय भएको निष्कर्ष निकालेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा सोमबार बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठकमा प्रचण्डले नेपाली कांग्रेस र एमाले मिलेर कुशासन गरेका कारण राजा र राजावादीहरू सक्रिय भएको आरोप लगाएका हुन्।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट