Techie IT
Samayabaddha
बुधबार, २८ फागुन, २०८१

२१ क्याम्पसमा अखिल (क्रान्तिकारी) निर्विरोध निर्वाचित


काठमाडौं, २८ फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनअन्तर्गत अखिल (क्रान्तिकारी) २१ क्याम्पसमा निर्विरोध निर्वाचित भएको छ ।

स्ववियुको चुनाव अगामी चैत ५ गते हुने तय भएकोमा अरूको उमेदवारी नपरेपछि वा फिर्ता लिएपछि विभिन्न क्याम्पसमा निर्विरोध निर्वाचित हुने क्रम जारी छ ।

अखिल क्रान्तिकारीबाट स्ववियु अध्यक्षमा कुन क्याम्पसमा को निर्वाचित भए ?

१) जुगल बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक – सुस्मिता श्रेष्ठ

२) सितल क्याम्पस चौरजहारी, रुकुम पश्चिम – प्रकाश डाङी

३) नेत्रावती सामुदायिक क्याम्पस, धादिङ – अभिषेक थपलिया

४) शान्ति आदर्श बहुमुखी क्याम्पस, बझाङ – बम धामी

५) राडी ज्युला शिक्षा क्याम्पस, रुकुम पश्चिम – सुप्रिम वली

६) सूर्योदय क्याम्पस, हुम्ला – रिमिलाल बुढा

७) सिम्रुतु क्याम्पस, रुकुम पश्चिम – दिपेन्द्र ओली

८) गल्बा क्याम्पस, हुम्ला – रिमिलाल बुढा

९) शंकरपुर क्याम्पस, पस्ती दार्चुला – जानकी टमटा

१०) सहयोगी क्याम्पस, काठमाडौं – प्रदीप श्रेष्ठ

११) श्रीकृष्ण क्याम्पस, काभ्रे – सविन श्रेष्ठ

१२) सञ्जीवनी क्याम्पस, काभ्रे – दिपक राना मगर

१३) प्रभा क्याम्पस, काभ्रे – सुजन चौलागाईं

१४) आदर्श जनता क्याम्पस, सर्लाही – रेबेन्द्र दाहाल

१५) बनगार्ड क्याम्पस, सल्यान – जीवन विष्ट

१६) सिद्ध पृथ्वी जनता क्याम्पस, दाङ – सुदीप चौधरी

१७) सिंजा बहुमुखी क्याम्पस, जुम्ला – सन्तोष आचार्य

१८) सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम – वीरभान भण्डारी

१९) स्यार्पु बहुमुखी क्याम्पस, पश्चिम रुकुम – टेकराज विश्वकर्मा

२०) रोल्पा नमुना क्याम्पस – ओनसरी घर्तीमगर

२१) लिकु संयुक्त क्याम्पस, डोल्पा – राजेन्द्र गिरी


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट