Techie IT
Samayabaddha
सोमबार, ३ चैत्र, २०८१

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी : २० जनाको मृत्यु


अमेरिकाको मध्य तथा दक्षिणी क्षेत्रमा आँधी चलेको छ । हुरीबताससहितको आँधीमा परी कम्तिमा २० जनाको मृत्यु भएको उद्धारमा खटिएका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

मिसौरीमा मात्रै ११ जनाको मृत्यु भएको खबरमा उल्लेख छ । मिसौरी र टेनेसीमा चट्याङ र तीब्र गतिको हावा चलेपछि थप सावधानी अपनाउन भनिएको छ । जर्जियाका गभर्नर ब्रायन केम्पले आपतकालको घोषणा गरका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट