Techie IT
Samayabaddha
सोमबार, ३ चैत्र, २०८१

सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार


काठमाडौं, ४ चैत । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पाँच रुपैयाँ घटेर कारोबार भइरहेको छ । चाँदी दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट