Techie IT
Samayabaddha
मंगलबार, १८ चैत्र, २०८१

हुम्ला केन्द्रबिन्दु भएर भूकम्प


काठमाडौं । हुम्ला केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको कालिका रहेको थियो ।

७ बजेर ४४ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.४ म्यग्निच्युड रहेको थियो । यसअघि ६ बजेर २७ मिनेटमा चीनको टिंग्री काउन्टीमा ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको धक्का नेपालसम्म महसुस भएको थियो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट