Techie IT
Samayabaddha
मंगलबार, १८ चैत्र, २०८१

हेलो सरकारको वेबसाइट ‘ह्याक’


काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको हेलो सरकारको वेबसाइट ह्याक भएको छ । रुसी ह्याकर समूहले हिजो वेबसाइट ह्याक गरेको हो ।

ह्याक भएको वेबसाइट बनाउने काम भइरहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ । तर हिजो बिहानदेखि ह्याक भएको वेबसाइट अझै बनेको छैन ।

विदेशी ह्याकरहरुले पटक–पटक सरकारी वेबसाइटलाई निशाना बनाउँदै आएका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट