Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

रत्नपार्कमा सहकारीपीडिको धर्ना


काठमाडौं, २६ चैत । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याजपीडितहरूको रत्नपार्कमा धर्ना दिएका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडनविरुद्ध अनिश्चितकालीन संघीय राजधानी काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेको छ ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट