Techie IT
Samayabaddha
शनिबार, ६ वैशाख, २०८२

जागरण अभियान : प्रचण्डको बिहानै भैरहवामा मर्निङ वाक


बुटवल । माओवादी केन्द्रको जागरण अभियान अन्तगत रुपन्देही आएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज बिहानै भैरहवामा मनिङ वाकमा निस्केका छन् ।

प्रचण्ड सहित टोली हिजो नवलपरासी हुँदै भैरहवामा आएको थियो । मर्निङ वाकमा प्रचण्डसँगै पूर्व राष्ट्रपति नन्दकिशोर पुन, प्रवक्ता अग्नि सापकोटालगायतका केन्द्रीय नेताहरू पनि सहभागी थिए ।

प्रचण्डसहित केन्द्रीय नेताहरूको टोली आज रुपन्देहीका विभिन्न कार्यक्रम सहभागी हुँदैछ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट