Techie IT
Samayabaddha
शनिबार, १३ वैशाख, २०८२

एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा


काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे बस्ने गरी बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठकमा संसद्को बजेट अधिवेशनबारे छलफल हुने बर्तौलाको भनाइ छ । बजेट अधिवेशन हिजोबाट सुरु भएको छ ।

अधिवेशनलाई कसरी सफल बनाउने र शिक्षकको मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट