Techie IT
Samayabaddha
सोमबार, १५ वैशाख, २०८२

“बस्नका लागिमात्रै सरकार बनेको होइन, रिजल्ट चाहिन्छ ”


काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बस्नका लागिमात्रै सरकार नबनेको बताउँदै रिजल्ट दिन सक्नुपर्ने बताए । काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“एमालेसँग सरकारमा छौँ । हामी तलमाथि पार्दैनौँ । अघि बढाउछौँ,” थापाले भने, “बस्नका लागिमात्रै सरकार बनेको होइन, रिजल्ट चाहिन्छ ।”


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट