Techie IT
Samayabaddha
आईतबार, ७ वैशाख, २०८२

सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढ्यो


काठमाडौं, ५ फागुन । नेपाली बजारमा सुनको मूल्य १२ सय रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य १५ रुपैयाँ बढेर कारोबार भएको छ । चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट