सुनको मूल्य प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँ

काठमाडौँ, ११ फागुन। स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला रु एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज रु एक लाख ७० हजार तीन सय कायम भएको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार ९९० रहेको चाँदीको मूल्य आज रु एक हजार ९७० कायम भएको छ । रासस
क्याटेगोरी : अर्थ
प्रतिक्रिया