Techie IT
Samayabaddha
बुधबार, १२ चैत्र, २०८१

सुनको मूल्य घट्यो


काठमाडौं, १२ चैत । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य स्थिर छ । चाँदी आइतबार (चैत १० गते) देखि एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट