Techie IT
Samayabaddha
बुधबार, १० वैशाख, २०८२

आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याइने


काठमाडौं, १० वेशाख । आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्ने गरी प्रतिनिधि सभाको क्यालेन्डर बन्ने भएको छ ।

सभामुख देवराज घिमिरेले बुधवार प्रमुख सचेतकहरूसँग गरेको छलफलमा वैशाख १९ गतेको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने गरी संसद्को क्यालेन्डर निर्माण गर्ने सहमति गरेका हुन् ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले वैशाख १९ गते नीति तथा कार्यक्रम संसदमा पेस गर्ने गरी तयारी भएको बताए । उनका अनुसार विगतको भन्दा अलि फरक ढङ्गले बजेटको तयारी भएको बताए ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट