ट्रम्पले युएसएडका महानिरीक्षकलाई गरे बर्खास्त

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय ( युएसएड)) का स्वतन्त्र महानिरीक्षकलाई बर्खास्त गरेका छन् । अमेरिकी सञ्चारमाध्यमहरूले बुधबार जनाए अनुसार पल मार्टिनको बर्खास्तगी उनको कार्यालयले ट्रम्प प्रशासनको आलोचना गरेपछि भएको हो । यसअघि ट्रम्पले १८ जना महानिरीक्षकलाई बर्खास्त गरिसकेका थिए ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया