Techie IT
Samayabaddha
मंगलबार, ४ चैत्र, २०८१

टर्कीमा आगलागीबाट ५९ जनाको ज्यान गयो


एजेन्सी, ५ चैत । टर्कीको स्वास्थ्य मन्त्रालयले उत्तरी म्यासेडोनियामा नाइट क्लव आगलागीबाट मृत्यु हुनेको संख्या ५९ जनाको मृत्यु भएको बताएको छ।

आगलागीबाट घाइते भएका नौ जनालाई उपचारको लागि टर्किए पठाइएको छ। उत्तरी म्यासेडोनियाको कोकानीमा रहेको नाइटक्लवमा भएको विनाशकारी आगलागीपछि कम्तिमा ५९ जनाको मृत्यु भएको र एक सयभन्दा बढीलाई अस्पताल भर्ना गरिएको छ।

घाइतेमध्ये तीन जनालाई इस्तानबुलको बासाकसेहिर क्याम र साकुरा सिटी अस्पतालको बर्न युनिटमा स्थानान्तरण गरिएको छ भने बाँकी ६ जनालाई उपचारको लागि राजधानी अंकाराको अंकारा बिल्केन्ट सिटी अस्पतालमा लगिएको छ।

मेमिसोग्लुले बाल्कन देशहरूलाई सहयोग गर्ने टर्किएको प्रतिबद्धतालाई पुष्टि गर्दै आवश्यक परेमा थप बिरामीहरूलाई उपचारको लागि स्थानान्तरण गरिने बताए।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट