Techie IT
Samayabaddha
मंगलबार, १८ चैत्र, २०८१

दक्षिण कोरियाका प्रधानमन्त्रीलाई महाभियोग लगाउन संसद्ले पेस गरेको प्रस्ताव अदालतद्वारा खारेज


एजेन्सी, ११ चैत । दक्षिण कोरियाको संवैधानिक अदालतले प्रधानमन्त्री हान डक–सूलाई महाभियोग लगाउन संसद्ले पेस गरेको प्रस्ताव अस्वीकार गरेको छ ।

दक्षिण कोरियाको संवैधानिक अदालतले सोमबार प्रधानमन्त्री सूको महाभियोग प्रस्ताव खारेज गरेको हो ।

डिसेम्बर १४ मा राष्ट्रपति युन सुक–योललाई उनको असफल मार्सल ल लागू गरेकोमा महाभियोग लगाइएपछि गत वर्ष डिसेम्बर २७ मा सुविरुद्धको महाभियोग प्रस्ताव पारित गरेको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट