खुशी
दौतरीहरु भन्छन्–
अहिलेका केटाकेटीको भन्दा
हाम्रै बालपन रमाइलो थियो ।
जे होस्,
सबैले भन्छन्–
जिम्मेवारीको गलबन्दी बाँधिएका उमेर भन्दा
केटाकेटी उमेरमै रमाईलो हुने रहेछ ।
जब,
मैले यी स्कुले भाई बहिनीहरुलाई भेटेँ
आफ्नै बालपन सम्झेँ
म बच्चा भएँ ।
मरिण गाउँपालिका, सिन्धुली ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया