Techie IT
Samayabaddha
बुधबार, २४ पुस, २०८१

ताप्लेजुङ केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का


काठमाडौं । ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १२ः०८ बजे ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४।६ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्पबाट क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट