अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन स्थगित भएको छ । असोज २ देखि ५ गतेसम्म प्रज्ञाभवन कमलादीमा हुने भनिएको राष्ट्रिय सम्मेलन स्थगित भएको हो ।
विद्यार्थी संगठनका इन्चार्ज हिमाल शर्माले नयाँ कार्यतालिका भोलि ९बुधबार० बस्ने कार्यालय बैठकले सार्वजनिक गर्ने बताए ।
केही जिल्लामा विवाद देखिएकाले सम्मेलन स्थगित भएको जनाइएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया