Techie IT
Samayabaddha
शुक्रबार, २६ पुस, २०८१

कार्यवाहक प्रधानमन्त्री सिंहले राखे सर्वदलीय बैठक


काठमाडौं। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सिंहदरबारमा प्राकृतिक विपतको यो घडीमा सर्वदलीय बैठक राखेका छन् ।

अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बसेको हो ।

मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ। केही जिल्लामा मानवीय क्षति भएको छ। सडक, पुलपुलेसा पनि भत्किएका छन्। क्षतिको पूर्ण विवरण आजसम्म आइसकेको छैन ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट