Techie IT
Samayabaddha
सोमबार, २९ पुस, २०८१

सर्वोच्च अदालतले २० मिटर मापदण्डको फैसला पुनरावलोकन गर्ने


काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको खोला किनारको थप २० मिटरको मापदण्ड विवादसम्वन्धी फैसला विरुद्ध सरकारले दर्ता गराएको पूनरावलोकन निवेदनमा निस्सा दिने निर्णय सुनाएको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरु कुमार चुडाल र नित्यानन्द पाण्डेको पूर्ण इजलासले सरकारको पक्षमा आदेश सुनाएको हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट