Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

स्टक ब्रोकर्स एसोसियसनको अध्यक्षमा सागर ढकाल निर्वाचित


काठमाडौं । स्टक ब्रोकर्स एसोसिएन अफ नेपालको अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन् । उनले प्रतिदन्दी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन ।

कुल ८८ मतमा ढकालले ४५ र तिमिल्सिनाले ४३ मत पाएका छन् । यसैगरी, उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा बिनय पौडेल निर्वािचित भएका छन् । यसैगरी कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन्।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट