Techie IT
Samayabaddha
शुक्रबार, १२ पुस, २०८१

कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान


पोखरा, ११ पुस । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको बयान सुरु भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

यसअघि पूर्वडिआइजी छविलाल जोशी र लिला पछाईको वयान सकिएको हो । रामबहादुर खनाल, पुर्वसांसद मिना गुरुङसहित चार जनाको वयान लिन बाकी छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट