Techie IT
Samayabaddha
शनिबार, ५ माघ, २०८१

भ्रष्टाचार निवारणसम्बन्धी विधेयक राज्य व्यवस्था समितिबाट पारित


काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिबाट भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।

समितिको बिहीबार बिहान बसेको बैठकले सभापति रामहरि खतिवडाले उक्त प्रस्ताव समितिमा प्रस्तुत गरेका थिए। लगत्तै विधेयक सर्वसम्मतिबाट पारित गरिएको थियf]।

उक्त विधेयकमाथिको छलफलमा उठेका विषयलाई टुङ्गोमा पुर्‍याउन समिति सदस्य हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट