Techie IT
Samayabaddha
बुधबार, २ माघ, २०८१

बालेनको व्यङ्ग्य : खोला, टुँडिखेल, खुल्लामञ्च पनि आफ्ना कार्यकर्तालाई दिने अध्यादेश पास भएछ !


काठमाडौं, २ माघ । सरकारले ल्याएको अध्यादेशप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले कटाक्ष (व्यङ्ग्य) गरेका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस राख्दै बालेन्द्रले खोला, टुँडिखेल, खुल्लामञ्च पनि आफ्ना कार्यकर्तालाई दिने अध्यादेश पास भएको भन्दै कटाक्ष गरेका हुन् ।

उनले लेखेका छन् : ‘अब खोला मात्र हैन टुँडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई ।’


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट