जनयुद्ध दिवसको अवसरमा माडी गाउँपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं । जनयुद्ध दिवसको अवसरमा फागुन १ गते रोल्पाको माडी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै बिहीबार एक दिन गाउँपालिकाभर सार्वजनिक बिदा दिइएको उल्लेख छ।

क्याटेगोरी : पालिका, समाचार
प्रतिक्रिया