मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, यस्ता छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । मंगलबार साँझ बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले पारित गरेसँगै राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको मौद्रिक नीतिमा सवारी साधन खरिदमा दिइने ऋणमा कडाइ गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाले असल कर्जामा गर्नुपर्ने प्रोभिजनलाई घटाएर १ प्रतिशतमा झारिएको छ । यसअघि यो १.१ प्रतिशत थियो ।
क्याटेगोरी : अर्थ, समाचार
प्रतिक्रिया