Techie IT
Samayabaddha
बुधबार, १९ चैत्र, २०८१

जुवातास खेलिरहेको अवस्थामा स्याङ्जाबाट सात जना पक्राउ


स्याङ्जा, १८ फागुन । वालिङ नगरपालिका ६ मिर्दी बस्ने ६८ वर्षीय तेज बहादुर थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा तेज बहादुर समेत ७ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार १ सय ३५ रूपैयाँ र २ सय १३ पत्ती तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


ताजा अपडेट