Techie IT
Samayabaddha
आईतबार, २५ फागुन, २०८१

काठमाडौंमा भूकम्पको धक्का महसूस


काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो २ बजेर ३५ मिनेटमा चीनको दिङ्गे केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का नेपाल, चीन, भारत, भुटान र बङ्गलादेशमा पनि महसुस गरिएको केन्द्रले जनाएको छ । गएराति ३ बजे १४ मिनेटमा म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्निच्युड र बिहान ६ बजेर २० मिनेटमा बाग्लुङ केन्द्रविन्दु भएर ४।१ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट